images
images

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘डिभी बन्द गर्नुस् अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘डिभी बन्द गर्नुस् अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    ट्रम्पलाई मेन्सन गर्दै बालेनले भने, ‘डिभी बन्द गर्नुस् अल्छी अमेरिकीले देश बनाउन सक्दैनन्’
    images
    images

    काठमाडौँ  / काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् ।

    नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन् ।

    शाहले लेखेका छन्, “हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद । हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,” उनले अगाडि लेखेका छन् “तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन् । यसकारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो ।”

    note.JPG

    बालेनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । साथै बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार