images
images

नेपाली ब्रान्ड जुत्ताको ‘बम्पर सेल मेला’ अझै एक महिनासम्म चल्ने, कतिसम्म पाइन्छ छुट ?

नेपाली ब्रान्ड जुत्ताको ‘बम्पर सेल मेला’ अझै एक महिनासम्म चल्ने, कतिसम्म पाइन्छ छुट ?

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • नेपाली ब्रान्ड जुत्ताको ‘बम्पर सेल मेला’ अझै एक महिनासम्म चल्ने, कतिसम्म पाइन्छ छुट ?
    images
    images

    काठमाडौँ / भृकुटी मण्डप काठमाडौँमा जारी नेपाली ब्रान्डका जुत्ताको ‘बम्पर सेल मेला’ अझै एक महिनासम्म चल्ने भएको छ । पुस ९ बाट सुरु भएको उक्त मेला अझै एक महिनासम्म चल्ने भएको हो । 

    Jutta, shose mela (3).jpg

    नेपाली उत्पादनलाई प्रोत्साहित र प्रवर्द्धनका लागि एकै छानाबाट विभिन्न डिजाइनका जुत्ता–चप्पलहरू सस्तो र सुलभ मूल्यमा उपलब्ध गराएको आयोजकको दावी छ । मेलामा ग्राहकहरूको रोजाइअनुसार १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा रहेको आयोकले जानकारी दिएको छ । 

    Jutta, shose mela (4).jpg

    मेलामा स्पोर्टस तथा छालाका आकर्षक, गुणस्तरीय र टिकाउ किसिमका जुत्ता–चप्पलहरू उपलब्ध छन्। नेपाली बजारमा अहिले ८० प्रतिशत नेपाली ब्रान्डले नै धानेको नेपाली जुत्ता चप्पल उत्पदकहरूको अनुभव छ।

    Jutta, shose mela (1).jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार