images
images

ओम् शिवा बहुमुखी सहकारीको साधारण सभा सम्पन्न, सञ्चालक र लेखा सुपरिवेक्षक चयन

ओम् शिवा बहुमुखी सहकारीको साधारण सभा सम्पन्न, सञ्चालक र लेखा सुपरिवेक्षक चयन

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • ओम् शिवा बहुमुखी सहकारीको साधारण सभा सम्पन्न, सञ्चालक र लेखा सुपरिवेक्षक चयन
    images
    images

    ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार अध्यक्ष योगेश पूर्ण श्रेष्ठको अध्यक्षमा सम्पन्न सभाले ७ जना सञ्चालक चयन गरेको छ । 

    त्यस्तै, सभाले तीन जना लेखा सुपरिवेक्षण समितिका सदस्यहरूसमेत निर्विराध चयन गरेको छ । रजत वर्षको सेवा अवधिमा रहेको उक्त सहकारी संस्थाले सो अवसरमा निःशुल्क स्वास्थ्य शिविर, दन्त्त शिविर र प्याथोलोजी सेवा समेत प्रदान गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार