images
images

चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
    images
    images

    काठमाडौँ / चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान  ६ बजेर ५० मिनेट जाँदा चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

    चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित अन्य जिल्लाहरूमासमेत महसुस भएको छ । 

    लामो समयपछि काठमाडौँ र आसपासका केही जिल्लाहरूमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे विवरण भने आइसकेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार