images
images

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान : निःशुल्क बिमालेख नवीकरण गर्ने सुनौलो मौका

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान : निःशुल्क बिमालेख नवीकरण गर्ने सुनौलो मौका

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान : निःशुल्क बिमालेख नवीकरण गर्ने सुनौलो मौका
    images
    images

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही पुस १ गतेदेखि २४ गतेसम्म लागू हुनेछ । 

    पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । 

    कुनै पनि बिमालेख ब्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिइ बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

    हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बिमा अनिवार्य रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार