images
images

सिद्धार्थ बैंकले गर्यो नगद लाभांश वितरण गर्ने घोषणा

सिद्धार्थ बैंकले गर्यो नगद लाभांश वितरण गर्ने घोषणा

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • सिद्धार्थ बैंकले गर्यो नगद लाभांश वितरण गर्ने घोषणा
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ४३९औँ बै७कले आफ्ना सेयरधनीहरूका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    बैंकले गत आर्थिक बर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ बमोजिम करसहित ४ प्रतिशत अर्थात ५६ करोड २५ लाख ९९ हजार २०८ रुपैयाँ मात्रै नगद लाभांश वितरण गर्ने भएको हो । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूको खातामा जानेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार