images
images

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । उनका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएपछि उनको रगत परीक्षणका लागि पठाइएको छ । प्रधानमन्त्री ओलीलाई के कारणले ज्वरो आएको सो कुरा भने रिर्पोट आएपछि मात्रै थाहा हुने उनको सचिवालयले जनाएको छ । 

    स्वास्थ्यमा प्रतिकूलता देखिएपछि अहिले उनी प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

    प्रधानमन्त्री सचिवालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि आज प्रधानमन्त्रीको अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम राखिएको छैन ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार