images
images

अमेरिकी डलरको बिक्री मूल्य १३४.२३ रुपैयाँ र कुवेती दिनार ४४०.११ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३४.२३ रुपैयाँ र कुवेती दिनार ४४०.११ रुपैयाँ पर्ने, अन्यलाई कति ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३४.२३ रुपैयाँ र कुवेती दिनार ४४०.११ रुपैयाँ पर्ने, अन्यलाई कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २३ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४९ रुपैयाँ १८ पैसा र बिक्रीमा १४९ रुपैयाँ ८५ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १७८ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १७९ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ९२ रुपैयाँ २४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८७ पैसा र बिक्री दर ९९ रुपैयाँ ३२ पैसा र जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४० पैसा र बिक्रीमा ९ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ ०६ पैसा र बिक्रीमा १९ रुपैयाँ  १५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा ३२ रुपैयाँ ४० पैसा र बिक्रीमा ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २० पैसा र बिक्रीमा १० रुपैयाँ २४ पैसा र कुवेती दिनार एकको खरिदमा ४३८ रुपैयाँ १५ पैसा र बिक्री मूल्य ४४० रुपैयाँ ११ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार