images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? विनिमय दर

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ? विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ०१ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद मूल्य १७७ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १५७ रुपैयाँ ०२ पैसा र बिक्रीमा १५७ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुरे डलर एकको खरिद मूल्य १०३ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १०३ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा तोकिएको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ९१ पैसा र बिक्रीमा १८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३१ रुपैयाँ ६७ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९८ पैसा र बिक्रीमा १० रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ । 
    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार