images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / मङ्गलबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७६ रुपैयाँ ७७ पैसा र बिक्रीमा १७७ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९० पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार