images
images

नेप्सेमा भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन, बुधवार शेयर कारोबार खुल्ने

नेप्सेमा भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन, बुधवार शेयर कारोबार खुल्ने

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • नेप्सेमा भगवती हाइड्रोपावरको शेयर मूल्य समायोजन, बुधवार शेयर कारोबार खुल्ने

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे शेयर मूल्य समायोजन भएको छ । 

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले कम्पनीको ४ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ९१८.३७ रुपैयाँ कायम भएको छ । 

    नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९५५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार