images
images

विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह

विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले काठमाडौँको विष्णुमती र धोबिखोलामा जलसतह सतर्कता तह पार गरेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

    images
    images

    विभागले आइतबार साँझ एक सूचना जारी गर्दै सोमबार बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको हो । 

    विभागले आइतबार राति ८ः३० बजे काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्र र धोबिखोला कपन जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार