images
images

आशुतोष ईनर्जीको ७ औँ वार्षिक साधारण सभा असोज २० गते, यी प्रस्ताव पारित गरिने

आशुतोष ईनर्जीको ७ औँ वार्षिक साधारण सभा असोज २० गते, यी प्रस्ताव पारित गरिने

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • आशुतोष ईनर्जीको ७ औँ वार्षिक साधारण सभा असोज २० गते, यी प्रस्ताव पारित गरिने

    काठमाडौँ / आशुतोष ईनर्जी लिमिटेडले सातौ वार्षिक साधारण सभा असोज २० गते गर्ने भएको छ । 

    images
    images

    कम्पनीको अनुसार बार्षिक साधारण सभा लिसरा रिसेप्सन प्रा.लि भगवती बाहल नक्सालमा हुनेछ । सभा बिहान ८ः३० बजे शुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार