images
images

समृद्धि फाइनान्सका ग्राहकले सुबिशुको नेटमा ५ प्रतिशतसम्मको छुट पाउने

समृद्धि फाइनान्सका ग्राहकले सुबिशुको नेटमा ५ प्रतिशतसम्मको छुट पाउने

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • समृद्धि फाइनान्सका ग्राहकले सुबिशुको नेटमा ५ प्रतिशतसम्मको छुट पाउने
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनी र सुबिशु केबल नेटबीच सम्झौता भएको छ । 

    उक्त सम्झौता अनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । 

    ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ।

    यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको हो । 

    समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार