नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलर १को खरिददर १३४ रुपैयाँ २ पैसा र विक्रीदर १३४ रुपैयाँ ६२ पैसा तोकेको छ । यस्तै अन्य मुलुकहरुको डलर भाउमध्ये अष्ट्रेलियन डलर १ को ९० रुपैयाँ २६ पैसा खरिददर र विक्रीदर ९० रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ २९ पैसा, विक्रीदर ९९ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तैगरी तपाई सिंगापुरे डलर सटही गर्दै हुनुहुन्छ भने १ को खरिददर १ सय ३ रुपैयाँ१७ पैसा रहेको छ ।
यस्तैगरी चाइनिज युआन १ को १८ रुपैयाँ ९२ पैसा, साउदीको रियाल ३५ रुपैयाँ ७० पैसा, कतारी रियाल ३६ रुपैयाँ ७७ पैसा रहेको छ ।
अन्य मुलुकहरुको खरिद विक्रीदर विवरण यस्तो छ ः