images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति ?

    काठमाडौँ / मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज अघिल्लो दिनकै मूल्यमा सुनचाँदी कारोबार गर्न सकिनेछ । 

    images
    images

    महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार गर्न सकिनेछ । यसअघि पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार