काठमाडौँ / सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ ।
समितिले तयार पारेको सूचीअनुसार गोरखा मिडिया नेटवर्कबाट तीन जनाको बयान लिएको छ । जसमा रवि लामिछाने‚ छविलाल जोशी र विपिन आचार्य रहेका छन् ।
यी हुन् बयान लिइएका ५० व्यक्ति–