images
images

डलर मूल्य लगातार बढ्दै, आज कति पुग्यो ? विवरणसहित

डलर मूल्य लगातार बढ्दै, आज कति पुग्यो ? विवरणसहित

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • डलर मूल्य लगातार बढ्दै, आज कति पुग्यो ? विवरणसहित

    काठमाडौं/  अमेरिकी डलरको भाउ आज बुधबार पनि बढेर हालसम्मकै उच्च अंकमा पुगेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले दिएको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बुधबार पनि डलरको भाउसँगैकेही देशको मुद्राको भाउ बढेको हो । 

    यसअघि एक अमेरिकी डलरका लागि आज नेपाली १३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो भने मंगलबार बढेर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ  । आज बुधबार पनि अझै बढेर १३४ रुपैयाँ ५९ पैसा पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।  

    सोमबार अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा तोकिएकोमा मंगलबार हिजो बढेर खरिदमा १३३ रुपैयाँ ९५ पैसा तोकिएको छ। 
     आज खरिदर १३३ रुपैयाँ ९९ पैसा पुगेको छ । केही दिनदेखि अमेरिकी डलर भाउ बढ्ने क्रम निरन्तर देखिन्छ । यस्तैगरी क्यानेडियन डलर १ को सटही गर्दा खरिददर ९९ रुपैयाँ ५१ पैसा रहेको छ । सिँगपुरे डलर १०२ रुपैयाँ८० पैसा, अष्ट्रेलियन डलर ९० रुपैयाँ ९२ पैसा रहेको छ । 


     यस्तैगरी जापानी येन १० को खरिदर ९ रुपैयाँ २६ पैसा रहेको छ । 
    आज अन्य मुलुकहरुको विनिमयदर विवरण यस्तो छ ।

    forex.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार