images
images

नेपाल बैंकको टीकापुर शाखाको भवन उद्घाटन

नेपाल बैंकको टीकापुर शाखाको भवन उद्घाटन

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • नेपाल बैंकको टीकापुर शाखाको भवन उद्घाटन

    नेपाल बैंक लिमिटेडले टीकापुर शाखा आफ्नै स्वामित्वको भवनबाट सञ्चालन गरेको छ । बैंकले शुक्रबार उक्त शाखाको उद्घाट्न गरी बैकिङ्ग कारोवार सुरु गरेको हो । 

    images
    images

    कैलाली जिल्ला, टीकापुर नगरपालिका वडा नं. १ रारामार्गमा बैंक स्थापनाको ५० वर्षपछि आफ्नै स्वामित्वको भवनबाट बैकिङ्ग कारोवार सुरु भएको बैंकले जनाएको छ ।

    नेपालको पहिलो बैंक समेत रहेको बैंकले देशैभरी रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्दै आएको छ । 

    ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको ग्राहकमैत्री भवनबाट ग्राहकले सम्पूर्ण बैकिङ्ग कारोवार गर्न सक्नेछन् । 

    हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन भैरहेको छ । बैंकले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्ने कटिवद्ध रहेका छौं ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार