images
images

विदेशी मुद्राको भाउ बढ्दा कमजोर बन्यो नेपाली रुपैयाँ, कुन देशको मुद्रालाई कति ?

विदेशी मुद्राको भाउ बढ्दा कमजोर बन्यो नेपाली रुपैयाँ, कुन देशको मुद्रालाई कति ?

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • विदेशी मुद्राको भाउ बढ्दा कमजोर बन्यो नेपाली रुपैयाँ, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / सोमबार अधिकांश विदेशी मुद्राको भाउ बढेको छ । विदेशी मुद्राको भाउ बढ्दा नेपाली रुपैयाँ भने कमजोर बनेको छ । एक अमेरिकी डलरका लागि आज नेपाली १३४ रुपैयाँ ५३ पैसा खर्च गर्नुपर्नेछ । त्यस्तै, अमेरिकी डलरको खरिद मूल्य भने आज १३३ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

    images
    images

    एक युरोका लागि आज नेपाली १५० रुपैयाँ ५६ पैसा खर्च गर्नुपर्ने छ भने बिक्री मूल्य १४९ रुपैयाँ ८९ पैसा पर्नेछ । 

    त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ९९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ३९ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १५ पैसा र बिक्री दर ९९ रपैयाँ ३९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार