images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार एक अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ५० पैसा पर्नेछ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ १४ पैसा र बिक्रीमा ९० रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ०१ पैसा र जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २१ पैसा तोकिएको छ । 

    साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८९ पैसा र मलेसियन रिंग्गिट एकको खरिदमा ३० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३० रुपैयाँ ७५ पैसा पर्नेछ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार