images
images

आज कुन देशको मुद्राको भाउ कति छ ?

आज कुन देशको मुद्राको भाउ कति छ ?

शनिवार, भदौ ८ २०८१
शनिवार, भदौ ८ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ ८३ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ १४ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ५५ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५७ पैसा र बिक्री दर ९९ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा पर्नेछ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार