images
images

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेता पुरस्कृत

सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेता पुरस्कृत

सोमवार, भदौ ३ २०८१
सोमवार, भदौ ३ २०८१
  • सिटिजन्स बैंकको भिडियो प्रतियोगिताका विजेता पुरस्कृत

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरेको छ । 

    images
    images

    प्रतियोगिताको समाप्तिसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुरस्कार प्रदान गरेका हुन् । 

    उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बनेकी बबिता दुलाल बस्ताकोटी र तृतीय बनेका कृशल श्रेष्ठलाई क्रमशः नगद पुरस्कार ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्रदान गरिएको छ । 

    जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीको लागि श्रीमान् र बच्चाहरू, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका महत्त्वपूर्ण हुने कुरा उनीहरूले आ–आफ्नो भिडियो मार्फत दर्साएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार