काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४७ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८९ रुपैयाँ २४ पैसा पर्नेछ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा, सिंगापुरे डलर एकको खरिद मूल्य १०१ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य १०२ रुपैयाँ ०७ पैसा तोकिएको छ ।
यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ०९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्