images
images

यस्तो छ आजको विदेशी मुद्राको बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको बिक्री विनिमय दर

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • यस्तो छ आजको विदेशी मुद्राको बिक्री विनिमय दर

    काठमाडौँ / आज अमेरिकी एक डलरको खरिद मूल्य १३४ रुपैयाँ ०२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमा १४७ रुपैयाँ ५८ पैसा र बिक्रीमा १४८ रुपैयाँ २४ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा पर्नेछ । 

    images
    images

    जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १० पैसा र बिक्री दर ९ रुपैयाँ १४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार