images
images

अब सार्वजनिक बसहरुमा जीपीएस र सिटि क्यामरा अनिवार्य जडान गर्नुपर्ने

अब सार्वजनिक बसहरुमा जीपीएस र सिटि क्यामरा अनिवार्य जडान गर्नुपर्ने

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • अब सार्वजनिक बसहरुमा जीपीएस र सिटि क्यामरा अनिवार्य जडान गर्नुपर्ने

    काठमाडौँ / अब सार्वजनिक यातायातमा अनिवार्य रुपमा जीपीएस र सिटि क्यामरा जडान गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले एक पत्र काट्दै १२ बुँदे निर्देशन दिएको हो ।

    images
    images

    मन्त्रालयले अबदेखि सम्पूर्ण सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली र तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने भनेको छ । साथै, आ–आफ्ना सार्वजनिक सवारी साधनमा सिसिटिभि र ट्रान्सपोन्डरको ब्यवस्था गर्ने निर्देशन दिएको छ ।

    पछिल्लो समय सवारी साधन दुर्घटना बढी रहेदा हुँदा मन्त्रालयले कम गर्ने यस्तो निर्देशन दिएको हो । 

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार