images
images

आज कुन देशको मुद्राको सटही दर कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको सटही दर कति छ ? हेर्नुस् विनिमय दर

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • आज कुन देशको मुद्राको सटही दर कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी एक डलरको खरिद मूल्य १३४ रुपैयाँ ०२ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४७ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४८ रुपैयाँ ३८ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७२ रुपैयाँ १२ पैसा र बिक्रीमा १७२ रुपैयाँ ८९ पैसा पर्नेछ ।

    क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७५ पैसा र बिक्री दर ९८ रुपैयाँ १८ पैसा, सिङ्गापुरे डलर एकको खरिद दर १०१ रुपैयाँ ९० पैसा र बिक्री दर १०२ रुपैयाँ ३६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९२ पैसा, मलेसियन रिंग्गिट एकको खरिदमा एकको खरिद दर ३० रुपैयाँ ३२ पैसा र बिक्रीमा ३० रपैयाँ ४६ पैसा र कुवेती दिनार एकको खरिदमा ४३७ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४३९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्  

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार