images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी एक डलरका लागि १३४ रुपैयाँ ६६ पैसा खर्च गर्नुपर्नेछ भने खरिद मूल्य १३४ रुपैयाँ ०६ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४७ रुपैयाँ १४ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ६० पैसा र बिक्रीमा ९८ रुपैयाँ ०४ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ०९ पैसा र बिक्री दर ९ रुपैयाँ १३ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ७९ पैसा पर्नेछ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गिट एकको खरिदमा ३० रुपैयाँ १२ पैसा र बिक्रीमा ३० रुपैयाँ २६ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार