images
images

नेप्सेमा सन नेपाल लाइफको थपियो ७६ लाख १६ हजार कित्ता शेयर

नेप्सेमा सन नेपाल लाइफको थपियो ७६ लाख १६ हजार कित्ता शेयर

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • images
    images
    नेप्सेमा सन नेपाल लाइफको थपियो ७६ लाख १६ हजार कित्ता शेयर
    images
    images

    काठमाडौँ / आज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा थपिएको छ । आज यस कम्पनीको ७६ लाख कित्ता बढी बोनश शेयर सुचीकृत भएको हो । 

    कम्पनीले आफ्नो साधारण सभाबाट पारित गरेको २३.८० प्रतिशत बोनश शेयर वापतको ७६ लाख १६ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार