images
images

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ फुँयालको दोस्रो कार्यकाल थप

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुँयालको दोस्रो कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ बैठकले सिइओ कवि फुँयालको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । 

    कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार