images
images

घट्यो सुनचाँदी दुवैको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

घट्यो सुनचाँदी दुवैको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • घट्यो सुनचाँदी दुवैको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेका छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । 

    महासंघको अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८ सय रुपैयाँ रहेको थियो । आज भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार हुनेछ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ७ सय १५ रुपैयाँमा कारोबारु हुने भएको छ । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार