images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा पुगेको छ ।

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ १० पैसा र बिक्रीमा ८८ रुपैयाँ ४९ पैसा तोकिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ०६ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १९ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रपैयाँ ८६ पैसा र कुवेती दिनार एकको खरिदमा ४३७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४३९ रुपैयाँ ८४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार