images
images

प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज बजारमा सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला सात सय रुपैयाँले बढेको पाइएको हो । 

    शुक्रबार प्रतितोला एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार हुने भएको हो । 

    यस्तै आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार १० रुपैयाँले बढेर एक हजार सात सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार