images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ?

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४६ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १४६ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५१ पैसा र क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

    त्यस्तै, चाइनिज येन एकको खरिद मूल्य १८ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ७८ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा पर्नेछ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार