काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ३४ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ १६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्