काठमाडौँ / आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १० पैसा र बिक्रीमा ८७ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा र सिंगापुरे डलर एकको खरिद दर १०० रुपैयाँ ४२ पैसा र बिक्री दर १०० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५६ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकका खरिद मूल्य ३६ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्