images
images

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • माछापुच्छ्रे बैंकद्वारा कैलालीको एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले वद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । 

    images
    images

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित श्री नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । 

    साउन १८ गते शुक्रबारका दिन एक औपचारिक कार्यक्रमका वीच बैंकले निर्माण गरेको पूर्वाधारहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो । 

    विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार