images
images

नेप्सेमा समता घरेलु लघुवित्तको सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

नेप्सेमा समता घरेलु लघुवित्तको सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • नेप्सेमा समता घरेलु लघुवित्तको सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सुचीकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको हो । 

    images
    images

    साविकको समता घरेलु लघुवित्तले मनकामना स्मर्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा थपिएको हो ।  

    उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम नेप्सेमा कारोबार हुनुका लागि साउन १८ गतेको निर्णयानुसार समता घरेलु लघुवित्तको नाममा सूचीकृत भएको नेप्सेले जनाएको छ । यससँगै मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार