images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमा १३४ रुपैयाँ २७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०५ पैसा र जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    €Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार