images
images

आज विदेशी मुद्रा कति रुपैयाँमा सटही गर्न सकिन्छ ?

आज विदेशी मुद्रा कति रुपैयाँमा सटही गर्न सकिन्छ ?

शनिवार, साउन १२ २०८१
शनिवार, साउन १२ २०८१
  • आज विदेशी मुद्रा कति रुपैयाँमा सटही गर्न सकिन्छ ?

    काठमाडौँ / आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमा १३४ रुपैयाँ २७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद मूल्य १४५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ७६ पैसा र अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ६८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार