images
images

कन्य च्याउ केजीको २५०, कुरीलो ३००, गोलभेँडा १२०, आलु मुडेको ४८ रुपैयाँ, काठमाडौंमा कुन कुन तरकारी महँगो छ ?

कन्य च्याउ केजीको २५०, कुरीलो ३००, गोलभेँडा १२०, आलु मुडेको ४८ रुपैयाँ, काठमाडौंमा कुन कुन तरकारी महँगो छ ?

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • images
    images
    कन्य च्याउ केजीको २५०, कुरीलो ३००, गोलभेँडा १२०, आलु मुडेको ४८ रुपैयाँ, काठमाडौंमा कुन कुन तरकारी महँगो छ ?
    images
    images

    काठमाडौंमा/  आज आज आइतबार गोलभेडा ठूलो (नेपाली) १२० रुपैयाँ प्रतिकेजी रहेको छ । गोलभेडा सानो (लोकल) ५० रुपैयाँ र टनेलको ६० रुपैयाँ रहेको छ । 
     
    आलु रातो न्युनतम मूल्य ५५ रुपैयाँ केजीको आलु रातो (भारतीय)५३ रुपैयाँ आलु रातो (मुडे) ४८ रुपैयाँ र आलु सेतो केजीको ५० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ  । यस्तैगरी प्याज सुकेको (भारतीय) ९५ रुपैयाँ  तोकेको छ । 

    images
    images

    बन्दा (लोकल) ३० रुपैयाँ प्रतिकेजी, काउली स्थानिय ५०, ज्यापु काउली ८० रुपैयाँ रहेको छ । यस्तैगरी मूला रातो ४०,
    मूला सेतो (लोकल) भने ३० रुपैयाँ रहेको छ । सेतो मूला (हाइब्रीड) ४० रुपैयाँ रहेको छ । 

    यस्तैगरी भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो १०० रुपैयाँ, बोडी (तने) १३०, मकै बोडी केजी १०० रुपैयाँ, घिउ सिमी (लोकल) २२०, घिउ सिमी (राजमा) १७०, यस्तैगरी, टाटे सिमी १०० रुपैयाँ  रहेको छ । भटमासकोशा १२० रुपैयाँ, तितो करेला ८० रुपैयाँ औसत मूल्य रहेको छ । खुद्रा बजारमा यी तरकारीहरुको मूल्य केही बढि पर्न जानेछ । तपाई भिण्डी किन्दै हुनुहुन्छ भने १२० रुपैयाँसम्म पर्न सक्छ । पिंडालू  १०० रुपैयाँ केजीको, स्कूस ८०, रायो साग १५०, तोरीको साग ६०, प्याज हरियो १५० च्याउ (कन्य) २५० रुपैयाँ डल्ले च्याउँ ४०० रुपैयाँ प्रतिकेजी रहेको विवरण छ ।  यस्तैगरी कुरीलो ३०० रुपैयाँसम्म पर्दछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार