images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / आज (सोमबार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८८ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य ९० रुपैयाँ ३७ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९९ रुपैयाँ २७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार