images
images

यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • यस्तो छ विदेशी मुद्राको बिक्री विनिमय दर

    काठमाडौँ / आज (बुधबार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २० पैसा र बिक्रीमा १३३ रुपैयाँ ८० पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रपैयाँ ५९ पैसा र बिक्री मूल्य ८८ रपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८ रुपैयाँ ३९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७० पैसा पुगेको छ । 

    विस्तृतमा हेर्नुस्  

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार