images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८ रुपैयाँ ३८ पैसा, सिङ्गापुरे डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ८६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार