images
images

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न सीडीओहरुलाई गृहको निर्देशन

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न सीडीओहरुलाई गृहको निर्देशन

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न सीडीओहरुलाई गृहको निर्देशन

    काठमाडौँ / गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । 

    images
    images

    सामाजिक सुरक्षा भत्ता लिन परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लाका प्रजिअहरुलाई त्यस्तो निर्देशन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । 

    ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको सहसचिव भट्टराईले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार