images
images

आज कुन देशको मुद्राको भाउ कति छ ?

आज कुन देशको मुद्राको भाउ कति छ ?

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ?

    काठमाडौँ / आज (सोमबार) अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९६ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ६० पैसा र बिक्रीमा १४३ रुपैयाँ २४ पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८ रुपैयाँ ३८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७४ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार