images
images

यस बर्ष रिलायन्स फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

यस बर्ष रिलायन्स फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • यस बर्ष रिलायन्स फाइनान्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । 

    images
    images

    संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

    उक्त बैठकले उक्त आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।  

    यससँगै संस्थाको सेयरधनीको हात यसपाली रिक्तो हुने भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार