images
images

अमेरिकी डलर मूल्य आज स्थिर, अन्य कुन कति ?

अमेरिकी डलर मूल्य आज स्थिर, अन्य कुन कति ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • अमेरिकी डलर मूल्य आज स्थिर, अन्य कुन कति ?

    अमेरिकी डलरभाउ आज स्थिर रहेको छ । दुइदिन अघि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

    images
    images

    दुइदिन अघि ७ गते १३४ रुपैयाँ १५ पैसा रहेकोमा बढेर ८ गते हिजोशनिबार १३३ रुपैयाँ ९६ पैसा पुगेको थियो । आज आइतबार भने उक्त मूल्य स्थिर रहेको छ ।

     

     यस्तैगरी युरो आज १ को विक्रीदर १४२ रुपैयाँ ५१ पैसा रहेको छ । अष्ट्रेलियन डलर ८८.८० पैसा रहेको छ । क्यानेडियन डलर ९७ रुपैयाँ ८५ पैसा  र सिंगापुरे डलर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।  

     

    यस्तैगरी चाइनिज युआन १ को विक्रीदर १८ रुपैयाँ ४५ पैसा, साउदीको सटही गर्दै हुनुहुन्छ भने ३५.७१, युएई दिराम ३६ रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियाल भने ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

    हेर्नुस विवरणमा   

    forex nepal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार