images
images

यसरी गर्दैछ श्रीलङ्काले इको टुरिजम, सिमसार संरक्षण प्रवर्द्धधन

यसरी गर्दैछ श्रीलङ्काले इको टुरिजम, सिमसार संरक्षण प्रवर्द्धधन

शनिवार, असार ८ २०८१
शनिवार, असार ८ २०८१
  • यसरी गर्दैछ श्रीलङ्काले इको टुरिजम, सिमसार संरक्षण प्रवर्द्धधन

    श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सिमसारको संरक्षणमार्फत इको–टुरिजमलाई अगाडि बढाउन श्रीलङ्काको प्रतिबद्धतालाई जोड दिएका छन् । 

    images
    images

    राष्ट्रपतिले जलवायु परिवर्तन र वातावरणीय चुनौतीहरू विरुद्ध लड्न बाह्य कोष पर्खनुको व्यर्थतालाई जोड दिँदै उष्णकटिबन्धीय देशहरूलाई वातावरणीय परियोजनाहरूसँग सम्बन्धित आत्मनिर्भर वित्तीय मोडेलहरू खोज्न आह्वान गरेको उनको कार्यालयले जनाएको छ।

    उनले डब्ल्यूएलआई एशिया ओशिनिया सम्मेलन सन् २०२४ को समापन समारोहमा उक्त टिप्पणी गरेको हो । 

    सिमसारको दिगो व्यवस्थापनका लागि सहकार्यलाई बढावा दिन कोलम्बोमा जुन १७ देखि जुन २१ सम्म ‘पर्यावरणमैत्री पर्यटनका लागि सिमसार र सिमसार केन्द्रहरू’ विषय रहेको सम्मेलन आयोजना गरिएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार