images
images

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? (सुचीसहित)

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? (सुचीसहित)

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? (सुचीसहित)

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्षदेखि अधिकतम २९ वा सो भन्दा माथि अवधिका बीमालेखले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने छन् ।

    साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २९ बर्ष वा सो भन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँ सम्म बोनश पाउने छन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार